General Knowledge, Part-4 by Loksewa Darpan
१. विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी नेपाल डेभलपमेन्ट अपडेट अनुसारआर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ? – १.८ प्रतिशत । तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड-१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दीका कारण गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कले जनाएको । बैङ्कले चालु आवको […]
Continue Reading